२०८३ बैशाख ६ गते , आईतबार

मन्त्री आलेले दिए राजिनामा

sajilo news
परिवेश मिडिया
२०७९ असार १२ गते , आईतबार
मन्त्री आलेले दिए राजिनामा

काठमाडौँ- नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् ।
माधव नेपाल निकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाएका हुन् ।
उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन् ।

सम्बन्धित समाचार