२०८३ बैशाख ६ गते , आईतबार

जसपाका मन्त्री हेरफेर

sajilo news
परिवेश मिडिया
२०७९ असार २० गते , सोमबार
जसपाका मन्त्री हेरफेर

काठमाण्डौ जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको

जसपाले तीन जना नयाँ मन्त्रीको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्द इस्तियाक राई, वन मन्त्रालयमा प्रदीप यादव कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादवलाई पठाउने तयारी गरेको

सम्बन्धित समाचार