२०८३ बैशाख ६ गते , आईतबार

कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन थपिए २०६ जना

sajilo news
परिवेश मिडिया
२०७९ असार २९ गते , बुधबार
कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन थपिए २०६ जना

काठमाण्डौ नेपालमा एकै दिन दुई सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्

सम्बन्धित समाचार