२०८३ बैशाख ६ गते , आईतबार

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १३ गते , शुक्रबार
साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डौ साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको

शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचक बढेको विकास बैंक उपसूचक .६१ प्रतिशत होटल तथा पर्यटन उपसूचक .२६ प्रतिशतले वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक .८२ प्रतिशत हाइड्रोपावर उपसूचक .३७ प्रतिशतले घटेको

दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको करोड ३४ लाख हजारको कारोबार भएको

शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयरमूल्य बढेको त्यस्तै ७१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा कम्पनीको सेयरमूल्य स्थिर मर्जरमा जाँदा सेयर कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर शुक्रबार कारोबार हुँदा १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको

सम्बन्धित समाचार