२०८३ बैशाख ६ गते , आईतबार

भारतमा एकै दिन २० हजार बढीमा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १५ गते , आईतबार
भारतमा एकै दिन २० हजार बढीमा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

एजेन्सी भारतमा पछिल्लो एक दिनमा २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार सय जनामा संक्रमण पुष्टि भएको जनाएको हो उक्त अवधिमा ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको

यसअघि भारतमा पछिल्लो समय दैनिक करिब २० हजारको हाराहारीमा संक्रमण पुष्टि हुने गरेको भारतमा हालसम्म करोड ४० लाख सय ३८ जनामा संक्रमण पुष्टि भइसकेको भने लाख ४३ हजार सय ८४ जना संक्रमणको अवस्थामा छन् मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार सय ५८ जना संक्रमणमुक्त भएका छन् हालसम्म कोरोना निको हुनेको संख्या करिब करोड ३५ लाख पुगेको

मन्त्रालयद्वारा जारी पछिल्लो विवरणअनुसार हालसम्म लाख २६ हजार सय १२ जनाको मृत्यु भइसकेको महामारी सुरु भएयता करिब ८७ करोडमा भाइरसको परीक्षण गरिसकिएको भारतमा सन् २०२१ को जनवरी १६ देखियता अर्ब ९२ लाख मात्रा खोप लगाइएको

सम्बन्धित समाचार