२०८३ आश्विन १७ गते , शनिबार

आसन्न निर्वाचनका लागि आजबाट दल दर्ता शुरु

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २२ गते , आईतबार
आसन्न निर्वाचनका लागि आजबाट दल दर्ता शुरु

काठमाण्डौ । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए ।

सम्बन्धित समाचार