२०८३ बैशाख ६ गते , आईतबार

ताप्लेजुङ मनि ट्रान्सफर डकैतीमा संलग्न झापाका २ सहित ४ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २५ गते , मंगलबार
ताप्लेजुङ मनि ट्रान्सफर डकैतीमा संलग्न झापाका २ सहित ४ जना पक्राउ

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका जनालाई प्रहरीले पक्राउ गरेको पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका का २९ बर्षीय राजन पोर्तेल, शिवसताक्षी नगरपालिका झापाका २६ बर्षीय चुनबहादुर सुनार, अर्जुनधारा१० झापाका २५ बर्षीय मणिराज पोर्तेल सिदिङवा गाउँपालिका ताप्लेजुङ घर भई फिदिम पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन

गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका  बिभिन्न गरगहनाहरु नगद ११ लाख ६३ हजार सय ५० रुपैया समेत डाँका गरी भागेका थिए घटनामा संलग्नलाई प्रहरीले खोजी गर्ने क्रममा संलग्न जनालाई  सुनको बिभिन्न गरगहना १४३ तोला नगद लाख १३ हजार सय ४० रुपैया थान पेस्तोल सहित पक्राउ गरेको थियो गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका  पाँचथरको फालेलुङ मा लुकिछिपी बसेको स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको पक्राउ परेकाहरुलाई ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको

सम्बन्धित समाचार