२०८३ आश्विन १७ गते , शनिबार

डेङ्गु संक्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १६ गते , बुधबार
डेङ्गु संक्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

बिर्तामोड । लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो ।

२२ वर्षीय अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए ।  उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

सम्बन्धित समाचार