२०८३ आश्विन १७ गते , शनिबार

झापा ४ मा स्वतन्त्र पहिलो, एमाले दोस्रो

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ६ गते , मंगलबार
झापा ४ मा स्वतन्त्र पहिलो, एमाले दोस्रो

बिर्तामोड । झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल अग्रस्थानमा छन् । ढकालले ९२५ मतसहित लिड गरिरहेका छन् ।

नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बू ८११ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका देउकुमार थेवे ४५५ मतसहित तेस्रो स्थानमा छन् । सो क्षेत्रका १ लाख २३ हजार १२४ मतदाता मध्ये ७९ हजार ३४९ जनाले मतदान गरेका थिए ।  

सम्बन्धित समाचार