२०८३ आश्विन १७ गते , शनिबार

झापा ४ मा सुस्तायो घण्टी, लम्कँदै सूर्य

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ७ गते , बुधबार
झापा ४ मा सुस्तायो घण्टी, लम्कँदै सूर्य

बिर्तामोड । झापा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालको मत सुस्ताउँदै गएको छ । अघिल्लो मत परिणामहरुमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवालाई पछि पारेका ढकाल यतिबेला तेस्रो स्थानमा झरेका छन् ।

लालप्रसाद साँवा १३ हजार ४४ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबे ९ हजार ९६५ मतसहित दोस्रो स्थानमा छन् ।

केहि समय सबैलाई लिड गरेका ढकाल ७ हजार ५५१ मतसहित तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा खसेको मत ७९ हजार ३४९ मध्ये ३६ हजार २६४ मत गणना भइसकेको छ ।

 

सम्बन्धित समाचार