२०८३ बैशाख ६ गते , आईतबार

महुली लघुवित्तले एफपीओ जारी गर्ने

sajilo news
परिवेश मिडिया
२०७९ पौष ५ गते , मंगलबार
महुली लघुवित्तले एफपीओ जारी गर्ने

काठमाण्डौ महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको कम्पनीले चार लाख सोह्र हजार एक सय सत्चालीस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्यसहित सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएको हो
यसका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको
उक्त कार्यका लागि महुलीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्

सम्बन्धित समाचार