२०८३ आश्विन १७ गते , शनिबार

पत्रकार भट्टराईलाई मात्रृशोक

sajilo news
परिवेश मिडिया
२०७९ पौष २१ गते , विहीबार
पत्रकार भट्टराईलाई मात्रृशोक

बिर्तामोड । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा राधिकादेवीको ७४ वर्षको उमेरमा बिहीबार बिहान ३ बजे निधन भएको हो ।

भट्टराई लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित थिइन् । उनका ३ छोरा, ३ बुहारी, २ छोरी, २ ज्वाइँ र नाति–नातिना छन् ।

सम्बन्धित समाचार