२०८३ आश्विन १७ गते , शनिबार

संविधानसभा सदस्य तथा माओवादी केन्द्र झापाका सचिव टुडुलाई मातृशोक

sajilo news
परिवेश मिडिया
२०७९ माघ २६ गते , विहीबार
संविधानसभा सदस्य तथा माओवादी केन्द्र झापाका सचिव टुडुलाई मातृशोक

बिर्तामोड । संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र झापाका सचिव मोहन टुडुलाई मातृशोक परेको छ । टुडुकी ७४ वर्षीया आमा दुलारी टुडुको उपचारका क्रममा आज बिहान ५ः१३ बजे मेची प्रदेशिक अस्पताल भद्रपुरमा निधन भएको हो ।

झापा हल्दीबारी गाउँपालिका–२ निवासी स्वर्गीय टुडु धेरै समय अघिदेखि दम, प्रेसर र मुटुलगायत अन्य रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको बिहीबार नै स्थानीय देवनिया खोलामा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार