२०८३ बैशाख ६ गते , आईतबार

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविले जित्यो ३२ स्वर्ण

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ४ गते , विहीबार
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविले जित्यो ३२ स्वर्ण

मेचीनगर मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले लगातार तेस्रोपटक उपाधी रक्षा गरेको

दुईपटक नगरमा अग्रता कायम गरेको धुलाबारी माविले ३२ स्वर्ण  काँस्य पदक जितेर तेस्रोपटक उपाधी रक्षा गरेको हो

प्रतियोगितामा आदर्श विद्या मन्दिर मेचीनगर ले स्वर्ण , रजत कास्यसहित दोस्रो तथा बालसुबोधिनी मावि मेचीनगर१४ ले स्वर्ण, रजत काँस्यसहित तेस्रो भएको

धुलाबारी माविले भलिबल , कवर्डी, दौड एथलेटिक्सका अधिकांश विधामा जीत हासिल गरेको विद्यालयका सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले बताए

धुलाबारी माविको खेल मैदानमा सोमबार सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो प्रतियोगिता समापनमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेती, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेल, सहायक प्रधानाध्यापक तेजप्रसाद चौँलागाईं लगायतले विजेता, उपविजेता खेलाडीलाई पुरस्कर वितरण गरेको शिक्षक रमेश दाहालले बताए

प्रतियोगितामा नगर भित्रका सामुदायिक निजी गरी ४२ वटा विद्यालय सहभागी थिए

सम्बन्धित समाचार