२०८३ आश्विन १७ गते , शनिबार

प्राविधिक समस्या आएपछि बुद्ध एयरको जहाज बिच बाटोबाटै फर्काइयो

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ४ गते , शनिबार
प्राविधिक समस्या आएपछि बुद्ध एयरको जहाज बिच बाटोबाटै फर्काइयो

काठमाण्डौ । काठमाण्डौबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बिचबाटोबाटै फर्किएको छ ।

बिहान साढे सात बजे उडेको बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि  सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ। जहाजमा ६२ जना यात्रु सवार थियो ।

फकाईएको जहाजलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्याण्ड गरिएको छ । जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको छ ।

सम्बन्धित समाचार