२०८३ बैशाख ६ गते , आईतबार

निमावि शिक्षक लाइसेन्सको दरखास्त आह्वान

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ११ गते , विहीबार
निमावि शिक्षक लाइसेन्सको दरखास्त आह्वान

बिर्तामोड । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स)को लागि दरखास्त आव्हान गरेको छ ।

न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन आयोगले आग्रह गरेको छ ।

सम्बन्धित समाचार