२०८३ आश्विन १७ गते , शनिबार

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २० गते , शनिबार
प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

भेटका क्ररममासंक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिका बारेमा छलफल भएको छ ।

सम्बन्धित समाचार