२०८३ बैशाख ६ गते , आईतबार

धरमपुर साकोसले गर्यो १३ जनालाई सहयोग, सम्मान र पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
धरमपुर साकोसले गर्यो १३ जनालाई सहयोग, सम्मान र पुरस्कृत

धरमपुर धरमपुर बचत तथा ऋण सहकारी संस्थाले शनिबार क्यान्सरसँग जुधिरहेका दुईजना सेयर  सदस्यसहित १२ जना बढीलाई सहयोग, सम्मान पुरस्कृत गरेको झापाको शिवसताक्षी मा रहेको संस्थाले १४औँ वार्षिक साधारणसभामा उनीहरूलाई सहयोग, सम्मान पुरस्कृत गरेको हो

संस्थाले क्यान्सर पीडित सदस्यद्वय इन्द्रबहादुर कटुवाल निर्मला घिमिरेलाई राहत रकम उपलब्ध गराएको संस्थाका व्यवस्थापक विनोद ढकालले बताए

संस्थाले पत्रकार विनोद सापकोटालाई पुरस्कृत गरेको संस्थाको कार्यक्षेत्र भित्रका पत्रकारलाई पुरस्कृत गर्ने नीति अनुरुप सापकोटा पुरस्कृत भएका हुन्

त्यसैगरी संस्थाले एसइईमा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तान मध्येबाट समीर ढकाल, प्रवीता श्रेष्ठ नाजनी खड्कालाई पुरस्कृत गरेको हो  

४६३ जना सेयर सदस्य वासलात करोड ३८ लाख ८६ हजार ८६४ रुपैयाँ वासलात रहेको संस्थाले उत्कृष्ट उद्यमीतर्फ सेयर सदस्य प्रेमप्रसाद पोखरेल, उत्कृष्ट बचतकर्तातर्फ भावना कार्की, सर्नमकुमार तामाङ, पुण्यप्रसाद खड्का, गोमा कुमारी सेजवाल श्रेष्ठलाई सम्मान गरेको

उत्कृष्ट ऋणीतर्फ बविता कार्की पाण्डे, विरेन राई, मञ्जु कार्की   सुन्दरबहादुर रायलाई सम्मान व्यवस्थापक ढकालले जानकारी दिए

सम्बन्धित समाचार