२०८३ बैशाख ६ गते , आईतबार

आजदेखि आभार ट्रेडिङ प्रालि संचालनमा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २९ गते , सोमबार
आजदेखि आभार ट्रेडिङ प्रालि संचालनमा

बिर्तामोड । झापाको बिर्तामोडमा आभार ट्रेडिङ प्रालिले सेवा शुरु गरेको छ । आज घटस्थापनाको अवसर पारेर आभारले कार्यालय संचालनमा ल्याएको हो ।
कम्पनीले बिर्तामोड-३ स्थित भगवान चोक नजिकै कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले निर्माण कार्यमा प्रयोग हुने समाग्री तथा उपकरणको आयात तथा बिक्री गर्ने संचालक पुनम नेपाल पोखरेलले जानकारी दिइन । 

सम्बन्धित समाचार