२०८३ बैशाख ६ गते , आईतबार

वडास्तरीय फुटबलमा बिर्तामोड–१० फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १ गते , बुधबार
वडास्तरीय फुटबलमा बिर्तामोड–१० फाइनल प्रवेश

बिर्तामोड बिर्तामोड१० चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड विरुद्ध गोल अन्तरको फाराकिलो जित निकाल्दै बिर्तामोड१० फाइनलमा प्रवेश गरेको हो

बिर्तामोड१० लाई जित दिलाउन सौरव लिम्बूले ह्याट्रिक गरे पहिलो हाफको ९औं मिनेटमा पहिलो गर्दै टिमलाई अग्रता दिलाएका लिम्बूले खेलको १९ औं मिनेटमा दोस्रो गोल गरे निर्धारित ७० मिनेटको खेलमा लिम्बूले ५८ औं मिनेटमा व्यक्तिगत तेस्रो तथा टिमकालागि चौथो गल गर्दै ह्याट्रिक पुरा गरे

बिर्तामोड१० का लागि अभिषेक गुरुङले थप दुई गोल गरे  उनले खोलको ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए ५८ औं मिनेटमा थप एक गर्दै गुरुङले टिको अग्रतालाई बनाएका थिए

बिर्तामोड ले भने खेलमा सान्तवना गोल समेत फर्काउन सकेन् खेल अवधिभर स्कोर गर्ने प्रयास गरेपनि विपक्षी बाधक बन्दा सफल हुन सकेन् खेलमा बिर्तामोड का नविन वि..ले ४१ औं मिनेटमा विपिन लिम्बूले ६५ औं पहेँलो कार्ड पाएका थिए  

बिर्तामोड१० का लागि ह्याट्रिक गर्ने सौरव लिम्बू आजको खेलकोम्यान अफ दि म्याच घोषित भए आयोजकको तर्फबाट नगद १५ सय युवा व्यवसायी दिपेन चौधरीको तर्फबाट हजार गरेर उनले नगद २५ सय पुरस्कार पाए उनलाई बिर्तामोड वडा नम्बर का वडाअध्यक्ष किशोर पौडेलले पुरस्कार प्रदान गरेका थिए   

बिर्तामोड१० ले अब कार्तिक गते हुने फाइनल खेलमा बिर्तामोड सँग प्रतिस्पर्धा गर्ने यसअघि सोमबार भएको पहिलो सेमिफाइनलबाट बिर्तामोड लाई गोल अन्तरले पराजित गर्दै बिर्तामोड ले फाइनलमा स्थान बनाएको थियो

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद लाख उप विजेताले ५० हजार रुपैंया मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने

प्रतियोगिताको फाइनलको दिन पत्रकार कलाकारबिच मैत्रीपूर्ण खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिए

सम्बन्धित समाचार