२०८३ बैशाख ६ गते , आईतबार

दशैँका लागि २३ करोडको च्याङ्ग्रा निकासी

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ६ गते , सोमबार
दशैँका लागि २३ करोडको च्याङ्ग्रा निकासी

म्याग्दी मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले जनाएको

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैंका लागि हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिए जोमसोमको नाकाबाट हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको

मुस्ताङका कृषकले पालेका चार हजार एक हजार ७५५ वटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए गत असोजको २० गतेदेखि यही कात्तिक गतेसम्म च्याङग्रा निकासी भएको थियो

प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई १५ रूपैयाँ शुल्क तिर्नुपर्छ स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए

कृषकले प्रतिगोटा ४० हजार रूपैयाँको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् गत वर्ष हजार ६००, २०७८ मा १२ हजार २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क

पछिल्लो वर्षयता चिनियाँ च्याङग्रा नआएको मुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए तीनदेखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको

हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो स्वादिष्ट हुने उपभोक्ताहरुको अनुभव दशैं तिहारमा च्याङग्राको मासुको खपत बढी हुने गर्छ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् पैसठ्ठी  ठूला च्याङग्रा फार्म छन्

लोमान्थाङ लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङग्रा पालेका छन् हिमचितुवा, ब्वाँसो जंगली कुकुरले च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको २५ हजार रुपैँया थियो कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाँले बताए बैशाख भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो

सम्बन्धित समाचार