२०८३ बैशाख ६ गते , आईतबार

जासुसी गरेको आरोपमा ८ भारतीय पूर्व सैनिकलाई फाँसीको सजाय

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १० गते , शुक्रबार
जासुसी गरेको आरोपमा ८ भारतीय पूर्व सैनिकलाई फाँसीको सजाय

एजेन्सी कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजाय सुनाइएको भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको

फाँसीको सजाय सुनाइएका आठ भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु हुन् उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको , ‘हामीसँग शुरुआती जानकारी कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं विस्तृत फैसला कुरिरहेका छौं

विज्ञप्तिमा थप लेखिएको , ‘हामी उनीहरुका परिवारका सदस्यहरु कानुनी टिमसँग सम्पर्कमा छौं हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं यो कुरालाई कतारको प्रशासनसमक्ष राख्ने छौं भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको

सम्बन्धित समाचार