२०८३ बैशाख ६ गते , आईतबार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १५ गते , बुधबार
डिजेल र मट्टीतेलको मूल्य घट्यो

बिर्तामोड नेपाल आयल निगमले डिजेल मट्टीतेलको मूल्य लिटरमा रुपैयाँले घटाएको भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए घटेको मूल्य बुधबार बिहान बजेदेखि लागु हुने उनले बताए

निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको ,’ ठाकुरले भने, ‘अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी वीरगञ्जमा डिजेल मट्टीतेलको मूल्य १६१=५० रुपैँया कायम भएको

आईओसीबाट पेट्रोल खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल खाना पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको

सम्बन्धित समाचार