२०८३ आश्विन १७ गते , शनिबार

च्यासलमा आज एमालेको चियापान हुँदै

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १५ गते , बुधबार
च्यासलमा आज एमालेको चियापान हुँदै

बिर्तामोड । नेकपा (एमाले)ले आज (बुधबार) चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ ।  दशैं, तिहार, छठलगायत पर्वको अवसरमा एमालेले आज चियापान कार्यक्रम गर्न लागेको हो ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ । यसअघि नेपाली कांग्रेसले चियापान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।

सम्बन्धित समाचार