२०८३ बैशाख ६ गते , आईतबार

विश्वकप छनोटका लागि आज नेपालले जित्नै पर्ने दबाब

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १७ गते , शुक्रबार
विश्वकप छनोटका लागि आज नेपालले जित्नै पर्ने दबाब

काठमाण्डौ आईसीसी ट्वान्टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) नेपालबिच प्रतिस्पर्धा हुँदैछ विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब

युएई समूहबी को विजेता नेपाल समूह को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन्

मूलपानीस्थित  क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन्    खेल बिहान ११ बजेदेखि सुरु हुनेछ

सम्बन्धित समाचार