२०८३ बैशाख ६ गते , आईतबार

सहारा साकोसद्वारा नेफ्स्कुनका पूर्व अध्यक्ष प्रधानाङ्ग र पत्रकार न्यौपाने पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १८ गते , शनिबार
सहारा साकोसद्वारा नेफ्स्कुनका पूर्व अध्यक्ष प्रधानाङ्ग र पत्रकार न्यौपाने पुरस्कृत

बिर्तामोड सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन)का पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग पत्रकार सन्तोष न्यौपानेलाई पुरस्कृत गरेको  

शनिबार बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित सहारा साकोसको २७औँ बार्षिक साधारण सभाको अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रमको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो सहाराले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएकोराष्ट्रिय व्यक्तित्व पुरस्कारबाट प्रधानाङ्ग पुरस्कृत भएका हुन् उनलाई नगद लाख हजारसहित सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधीसभाका सभामुख  देवराज घिमिरेले प्रदान गरेका थिए त्यस्तै सहारा सहकारी पत्रकार पुरस्कारबाट एभिन्युज झापाका संवाददाता न्यौपाने पुरस्कृत भएका थिए

उनलाई नगद २५ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो

सहाराले यस अघि १०६ स्थानमा इकाई भेला सम्पन्न गरी शनिबार अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रम गरेको जनाएको

साकोसले विज्ञप्तिमार्फत आगामी बर्षका लागि महत्वपूर्ण नयाँ कार्यक्रमहरु अगाडी सारेको जनाएको

हेर्नुहोस विज्ञप्ति


सम्बन्धित समाचार