२०८३ बैशाख ६ गते , आईतबार

टी–२० विश्वकपमा पुर्याउन सफल खेलाडीलाई जनही १३ लाख पुरस्कार दिन सिफारिस

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २२ गते , बुधबार
टी–२० विश्वकपमा पुर्याउन सफल खेलाडीलाई जनही १३ लाख पुरस्कार दिन सिफारिस

काठमाण्डौ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने टी२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो

राखेपले १५ खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक फिजियो गरी जम्मा १९ जनाका लागि करोड लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय बैठकले गरेको प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक फिजियोका लागि लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको

गत आइतबार सम्पन्न आइसीसी पुरुष टी२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो यसअघि सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले नेपाली टिमलाई ५० लाख रूपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो

सम्बन्धित समाचार