२०८३ बैशाख ६ गते , आईतबार

‘सहारा सिङिङ्ग आइकन’को ग्राण्ड फिनाले मंगलबार

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १२ गते , मंगलबार
‘सहारा सिङिङ्ग आइकन’को ग्राण्ड फिनाले मंगलबार

बिर्तामोड विद्यालय उमेर समूहका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजित गायन प्रतियोगितासहारा सिङिङ्ग आइकन को ग्राण्ड फिनाले मंगलबार हुँदैछ कार्यक्रम बिर्तामोड चारपानेस्थित सहारा नेपालको सभाहलमा हुन लागेको हो

बिर्ता लेडि जेसिजले आयोजना गरेको प्रतियोगिताको सोमबार अडिसन सम्पन्न भएको अडिसनमा सहभागी ३८ जना प्रतियोगीबाट ११ जना ग्राण्ड फिनालेमा छानिएको बिर्ता लेडि जेसिजकी अध्यक्ष जेसी संगीता गिरीले जानकारी दिइन्

संगीत साधना केन्द्र सुरुङ्गाकी प्रशिक्षक तुलसा पाठक सनलाइन म्युजिकका प्रबन्धक जोनी तामाङ प्रतियोगिताको निर्णायक रहेका छन्

सहारा नेपाल साकोसले कार्यक्रमको प्रायोजन गरेको जेसिजकी महासचिव जेसी निशा शाक्यले जानकारी दिइन् ।

जेसी संगीता  गिरीको अध्यक्षता बरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा अडिसन सम्पन्न भएको थियो  

सम्बन्धित समाचार