२०८३ बैशाख ६ गते , आईतबार

एनएसएलमा धनगढी र इलामले अंक बाँडे

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २३ गते , शनिबार
एनएसएलमा धनगढी र इलामले अंक बाँडे

काठमाण्डौ नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको

धनगढीले इलामसँग को बराबरी खेल्दै अङ्क बाँडेको हो दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्किएको पोखरा थन्डर्ससँग अङ्क बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो

यस्तै, आजै हुने अर्को खेलमा काठमाण्डौ रेजर्स फुटबल क्लब बुटवल लुम्बिनी खेल्दै छन् यो खेल बेलुका बजे हुनेछ काठमाण्डौ तालिकाको चौथो स्थानमा भने बुटवल लुम्बिनी छैटौँ स्थानमा हिजो भएको खेलमा झापा एफसी वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए

सम्बन्धित समाचार