२०८३ बैशाख ६ गते , आईतबार

अर्जुनधारा बन्यो तीन लाख नगद पुरस्कारको लिग विजेता

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २४ गते , आईतबार
अर्जुनधारा बन्यो तीन लाख नगद पुरस्कारको लिग विजेता

बिर्तामोड झापाको भद्रपुरस्थित मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको

आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो

उपाधिसँगै अर्जुनधाराले नगद लाख, ट्रफी, मेडल प्रमाणपत्र पाएको उपविजेतामा सीमित बुद्धशान्तिले नगद लाख, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्यो

अर्जुनधाराले बुद्धशान्तिलाई गोल अन्तरले हराएको हो खेल अवधिभर अर्जुनधाराले बुद्धशान्तिलाई दबाबमा राखेको थियो अर्जुनधाराका लागि खेलको १५ औँ मिनेटमा शान्तिराम बस्नेत, ३० औँ मिनेटमा निखिल तामाङ ५८ औँ मिनेटमा बादल तामाङले गोल गरेका थिए

फाइनल खेलको प्लेयर अफ म्याच अर्जुनधाराका बादल तामाङ भए उनले नगद हजार रुपैयाँ ट्रफी पाए

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किपर अर्जुनधाराका अनुप तामाङ, उत्कृष्ट प्रशिक्षक अर्जुनधारका पुष्प मादेन, उच्च गोलकर्ता बुद्धशान्तिका बबिन बोहोरा उदीयमान खेलाडी भद्रपुर ब्लेजर्सका मौसम लिम्बू भए उनीहरुले नगद हजार, ट्रफी मेडल प्राप्त गरे

प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी अर्जुनधाराका निखिल तामाङ भए उनले नगद १० हजार, ट्रफी मेडल प्राप्त गरे

सम्बन्धित समाचार