२०८३ बैशाख ६ गते , आईतबार

धान उत्पादन बढेपनि चामलको मूल्य आकाशियो

sajilo news
परिवेश मिडिया
२०८० माघ ३ गते , बुधबार
धान उत्पादन बढेपनि चामलको मूल्य आकाशियो

झापा गत बर्षको तुलानामा यो बर्ष धान उत्पादनमा वृद्धि भएको तर, धान उत्पादन बढेपनि चामलको मूल्य भने आकाशिएको

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको पुस २२ मा सार्वजनिक गरेको तथ्यांकमा धान उत्पादन ४.३३ प्रतिशतले बढेको उल्लेख ०७९/८० मा ५४ लाख ८६ हजार सय ७२ टन उत्पादन भएको धान ०८०/८१ मा ५७ लाख २४ हजार सय ३४ टन पुग्यो विगत चार वर्षको औसत उत्पादन तुलना गर्दा यस वर्ष धान उत्पादन ५.०८ प्रतिशतले वृद्धि भएको मन्त्रालयकै तथ्यांकले देखाएको

धान उत्पादन बढी भएकै वर्ष चामलको मूल्य अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् धान उत्पादनमा भएको वृद्धिअनुसार बजारमा चामलको मूल्य घट्नुपर्ने हो धान उत्पादन हुने सिजनमा विगतमा त्यसै पनि मूल्य घट्थ्यो गत वर्ष बोरामा सय ५० रुपैयाँदेखि सय रुपैयाँ सस्तो भएको थियो तर यो वर्ष उल्टो परिणाम देखिएको सरकारले धान उत्पादनको तथ्यांक बढेको देखाइरहँदा सिजनमै चामलको मूल्य अचाक्ली बढेको

दुई महिनामै प्रतिबोरा (२५ किलो) जिरा मसिनो चामल २५० रुपैयाँले बढेको होलसेल व्यवसायी बताउँछन्२५ किलो बोराको जिरा मसिनो चामलको मूल्य हजार ५० रुपैयाँबाट बढेर २३ देखि २४ सय रुपैयाँ पुगेको ,’ होलसेल व्यवसायी सञ्जय फुयाँलले भने, ‘स्वदेशी धान बजारमा आइसकेको अवस्थामा मूल्य बढ्नु नपर्ने हो तर भारतले २० प्रतिशत निर्यात शुल्क लगाएको बहानामा यता मूल्यवृद्धि गरियो

भारतले निर्यातमा शुल्क लगाएपछि यहाँका उद्योगीले भारतकै मूल्यमा बिक्री गरिरहेका हुन् सरकारले मूल्य नियन्त्रणमा ध्यान नदिएको उनको भनाइ खुद्रा बजारमा एक महिनाको अनुपातमा चामलको मूल्य बोरामा देखि सय रुपैयाँ बढेको नेपाल उद्योग वाणिज्य महांसघका व्यापार समिति सदस्य चन्द्र थापाले बताए

गतवर्ष पुसको तुलनामा एक बोरामै चामलको मूल्य ५/६ सय रुपैयाँसम्म बढेको पछिल्ला दुई महिनाको कुरा गर्दा देखि सय रुपैयाँ वृद्धि भएको ,’ खाद्यान्नको व्यापारसमेत गर्दै आएका थापाले भने, ‘गत वर्षको पुसमाघमा चामलको मूल्य प्रतिबोरा १६ सयदेखि १७ सय रुपैयाँ थियो अहिले प्रतिबोरा २२ देखि २३ सय रुपैयाँ पुगेको बजारमा नयाँ धान आइसकेको अवस्थामा मूल्य घट्नुपर्नेमा उल्टो बाटोमा विगतमा धान उत्पादन हुने सिजनमा मूल्य घट्थ्यो गत वर्ष बोरामा सय ५० रुपैयाँदेखि सय रुपैयाँ सस्तो भएको थियो यसपालि भने झन् महँगोमा बेच्नुपरेको थापाको भनाइ

सम्बन्धित समाचार