२०८३ बैशाख ६ गते , आईतबार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

sajilo news
परिवेश मिडिया
२०८० माघ १८ गते , विहीबार
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

बिर्तामोड नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल खाना पकाउने ग्याँसको मूल्य बढाएको निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो

डिजेल पेट्रोलमा प्रतिलिटर रुपैयाँले मट्टितेलमा प्रतिलिटर रुपैयाँले मूल्य बढेको खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको

निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुने

सम्बन्धित समाचार