२०८३ आश्विन १७ गते , शनिबार

सुनको भाउ ६०० रुपैँयाले घट्यो

sajilo news
परिवेश मिडिया
२०८० माघ २२ गते , सोमबार
सुनको भाउ ६०० रुपैँयाले घट्यो

झापा । सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य प्रतिऔंस २०३९ अमेरिकी डलर कायम भएको छ ।

सम्बन्धित समाचार