२०८३ बैशाख ६ गते , आईतबार

सम्पत्ति शुद्धीकरण मुद्दामा पुरीलाई ४ करोड जरिवाना

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ७ गते , सोमबार
सम्पत्ति शुद्धीकरण मुद्दामा पुरीलाई ४ करोड जरिवाना

काठमाण्डौ विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झापाका रेवतीराज (गगन) पुरीलाई दोषी ठहर गर्दै उनीबाट करोड लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई मुरारीबाबु श्रेष्ठको इजलासले करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीले करोड ३२ लाख रुपैयाँ मात्रै बैध रुपमा जोडेको ठहर गरेको हो बाँकी करोड लाख रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए

अख्तियारले उनी सहित सीमा पुरीलाई पनि दोषी ठहर गरेको जफत हुने रकम दामासाहीले असुल्नुपर्ने विशेष अदालतको फैसला

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका मनमाया पुरी देव कुमारी पुरीलाई सफाइ दिएको अनि कृष्णकुमारी पुरी संगीता पुरीको सम्पत्ति भने जफत नहुने भनी आदेश गरेको

सम्बन्धित समाचार