२०८३ बैशाख ६ गते , आईतबार

कनकाईमा दादुरा रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १२ गते , शनिबार
कनकाईमा दादुरा रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण सम्पन्न

सुरुङ्गा कनकाई नगरपालिका वडा नम्बर मा दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको

सर्वसाधारणलाई सो रोग सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले अभिमुखीकरण आयोजना गरिएको हो

आधारभूत स्वास्थ्य केन्द्रको भवनमा आयोजित कार्यक्रममा कनकाई स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले सहजीकरण गरेका थिए वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयबासीहरुको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार