२०८३ बैशाख ६ गते , आईतबार

कृष्ण पौडेललाई जिताउन जिल्ला सहकारी संघको अपिल

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १२ गते , शनिबार
कृष्ण पौडेललाई जिताउन जिल्ला सहकारी संघको अपिल

बिर्तामोड बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य कृष्ण पौडेललाई जिताउन संघले अपिल गरेको महासचिव पदमा उम्मेदवारी दिएका पौडेललाई जिताउन संघले सार्वजनिक अपिलमार्फत आग्रह गरेको हो

सहकारी अभियान बिर्तामोड उद्योग वाणिज्य संघबिच समन्वयात्मक भूमिका निर्वाह गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरेको भन्दै संघले पौडेलको पक्षमा मतदान गर्न मतदाता तथा सहकारीकर्मीहरुमा आह्वान गरेको संघका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए

पौडेल धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत हुन् उनले सो सहकारीमा १७ बर्ष नेतृत्व गरिसकेका छन् उनी उद्योग वाणिज्य संघका वर्तमान वाणिज्य सचिवसमेत हुन्    

सम्बन्धित समाचार