२०८३ आश्विन १७ गते , शनिबार

रेशम रञ्जिताको झगडाका कारण अलग्गियो नेसपा

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ४ गते , मंगलबार
रेशम रञ्जिताको झगडाका कारण अलग्गियो नेसपा

झापा । नेपाल सद्भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको छ ।

श्रीमान् र श्रीमतीको विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद्भावना पार्टी अलग भएको हो ।

नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख छ ।

नाउपा र नेपाल सद्भावना पार्टीबिच गत भदौ १४ गते एकीकरण गर्ने सम्झौता भएको थियो ।

सम्बन्धित समाचार