२०८३ बैशाख ६ गते , आईतबार

युएईको बाढीमा परि एक नेपाली श्रमिकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ६ गते , विहीबार
युएईको बाढीमा परि एक नेपाली श्रमिकको मृत्यु

काठमाण्डौ युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको

यूएईमा दुई दिनदेखि परेको भारी वर्षाका कारण बाढी आइरहेको बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले बताएको पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको

सम्बन्धित समाचार