२०८३ बैशाख ५ गते , शनिबार

टी–२० विश्वकप : वेस्ट इन्डिजले हरायो पीएनजीलाई

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २१ गते , सोमबार
टी–२० विश्वकप : वेस्ट इन्डिजले हरायो पीएनजीलाई

एजेन्सी आईसीसी टी२० विश्वकपको दोस्रो खेलमा सहआयोजक वेस्ट इन्डिजले पपुवा न्युगिनी (पीएनजी)लाई विकेटले हराएको जितका लागि सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९औँ ओभरमा विकेटको क्षतिमा पछ्यायो

रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित दिलाए चेसले आफ्नो इनिङ्समा चौका छक्का प्रहार गरे

टोलीका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन तथा निकोलस पुरनले २७ बलमा २७ रन जोडे कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए

बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीका लागि कप्तान असद भालाले विकेट लिए भने अलेई नाओ चाद सोपर जोन कारिकोले एकएक विकेट हात पारे

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा विकेट गुमाएर सय ३६ रन बनाएको थियो टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले उनले ४३ बलमा ५० रन जोडे यसक्रममा उनले चौका एक छक्का हिर्काए

त्यस्तै, किपलिन डोरिगाले १८ बलमा २७ रन बनाए भने कप्तान असद भालाले २२ बलमा २१ रनको योगदान दिए चाल्र्स अमिनीले १४ बलमा १२ रन बनाए भने चाड सोपरले १० रन जोडे

वेस्ट इन्डिजका लागि आन्द्रे रसल अल्जारी जोसेफले विकेट लिए अकिल होसेन, रोमारियो सेफर्ड गुडाकेस मोतीले विकेट हात पारे

सम्बन्धित समाचार