२०८३ बैशाख ६ गते , आईतबार

भारत टी–२० विश्वकपको फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ असार १४ गते , शुक्रबार
भारत टी–२० विश्वकपको फाइनल प्रवेश

झापा भारत आइसिसी टी२० विश्वकपको फाइनलमा पुगेको शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो

१० वर्षपछि भारतीय टोली टी२० विश्वकपको फाइनलमा पुगेको हो

गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए   रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो

सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६. ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो

सम्बन्धित समाचार