२०८३ बैशाख ६ गते , आईतबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १६ गते , आईतबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो

बिर्तामोड नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको आज विहानबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रुपैयाँ मट्टीतेल डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको

खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी विरगञ्जमा पेट्रोल १६२ रुपैँया ५० पैसा डिजेल तथा मटिट्तेल १५२ रुपैँया ५० पैसा प्रतिलिटर पर्नेछ   

काठमाण्डौ, पोखरा दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ सुर्खेत दाङ क्षेत्रमा १६२ अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ

यस्तै पेट्रोल मट्टीतेलको मूल्य काठमाण्डौ दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ सुर्खेत दाङ क्षेत्रमा १५३ रुपैयाँ अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ

सम्बन्धित समाचार