२०८३ आश्विन १७ गते , शनिबार

चाड नजिकिएसँगै आजदेखि सोमबारपनि बिर्तामोड बजार खुल्ला रहने

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २४ गते , सोमबार
चाड नजिकिएसँगै आजदेखि सोमबारपनि बिर्तामोड बजार खुल्ला रहने

बिर्तामोड । चाडपर्व नजिकिएसँगै आजदेखि सोमबारसमेत बिर्तामोड बजार खुल्ला रहने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले एक सूचना जारी गरि कात्र्तिक १९ गतेसम्म सोमबारसमेत बजार खुल्ला रहने जनाएको हो ।

हप्ताको सोमबार बिर्तामोड बजार बन्द रहँदै आएको थियो । दशैँ, तिहार तथा छठ नजिकएको भन्दै व्यवसायीक रुपमा बन्द रहँदै आएको सोमबारसमेत अबदेखि खुला रहने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

 

सम्बन्धित समाचार