२०८३ बैशाख ६ गते , आईतबार

पूर्वमन्त्री मनाङे पक्राउ, आजै कारागार चलान गरिने

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २७ गते , मंगलबार
पूर्वमन्त्री मनाङे पक्राउ, आजै कारागार चलान गरिने

झापा ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् उनलाई प्रहरीले अदालतमा उपस्थित गराएर कारागार चलान गर्ने भएको

प्रहरीले मनाङेलाई आज काठमाण्डौको सानोभर्याङबाट पक्राउ गरेको हो मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले जानकारी दिए

पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो न्यायाधीश डा. नहकुल सुवेदी टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा वर्ष कैद सजाय सुनाएको थियो

सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो

मनाङे यस अघि ३२ महिना जेल बसिसकेका छन् भने २८ महिना जेल बस्न बाँकि

सम्बन्धित समाचार