२०८३ बैशाख ६ गते , आईतबार

सबैभन्दा बढी छुर्पी अमेरिका निर्यात

sajilo news
परिवेश मिडिया
२०८१ पौष ५ गते , शुक्रबार
सबैभन्दा बढी छुर्पी अमेरिका निर्यात

झापा छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको चालु आर्थिक वर्षको महिनामा लाख २१ हजार सय ४७ किलो निर्यात भएको हो उक्त निर्यातबाट अर्ब १५ करोड रुपैयाँ भित्रिएको भन्सार विभागको तथ्यांक

अमेरिका, क्यानडा, ब्राजिल, चीन, ग्रिस, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, युके, युक्रेनलगायत मुलुकमा छुर्पी निर्यात हुने वाणिज्य तथा आपूर्ती विभागले जनाएको त्यसमध्ये औसतमा करिब ९० प्रतिशत नै अमेरिका निर्यात हुने गरेको विभागको भनाइ

महिनामा अमेरिकामा मात्रै अर्ब करोड २३ लाख ७१ हजार रुपैयाँको लाख ५२ हजार ४८ किलो छुर्पी निर्यात भएको दोस्रो निर्यात गन्तव्य क्यानडा हो महिनामा क्यानडामा करोड ७२ लाख ९७ हजार रुपैयाँको ३२ हजार सय किलो छुर्पी निर्यात भएको विभागले बताएको पूर्वतिर उत्पादन भएको छुर्पी धेरै भारत जान्छ भारतीय व्यवसायीले त्यही छुर्पी निर्यातसमेत गर्छन् तर नेपाली ब्रान्डमा पठाउन नसकिएको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जनाएपूर्वका साना डेरी उद्योगबाट उत्पादित छुर्पी भारत जान्छ खुला सीमाका कारण रेकर्ड पनि हुँदैन,’ उनले भने, ‘नेपालबाट धेरै निर्यात गर्न सक्छौं तर नेपाली ब्रान्डमा पठाउन सकेनौं पूर्वाधार बनाउन सकेनौं

विगतदेखिको ट्रेन्ड हेर्दा पाँचथर, इलामतिर घरघरमै छुर्पी उत्पादन हुन्छ तर सबै जनाले निर्यात गर्दैनन् निर्यातकर्ताले संकलन गरेर निर्यात गर्छन्,’ अध्यक्ष दाहालले भने, ‘छुर्पी मात्रै उत्पादन गर्न ठूलो उद्योग आइसकेको छैन तर यसको सम्भावना

व्यवसायीका अनुसार विदेशमा कुकुरको प्रमुख खान्की नै छुर्पी होहरेक वर्ष माग बढ्दो , तर गुणस्तरीय उत्पादन आपूर्तिको समस्या ,’ दाहालले भने, ‘केही कम्पनीले संकलनसँगै उत्पादन पनि गर्न थालेका छन तर पर्याप्त छैन

विभागको पछिल्लो वर्षको तथ्यांकअनुसार निर्यात बजार उत्साहजनक २०७६र७७ मा अर्ब २२ करोड ८३ लाख रुपैयाँको लाख १७ हजार सय ६४ किलो छुर्पी निर्यात भएको यसमध्ये अमेरिकामा मात्रै अर्ब करोड ९१ लाख रुपैयाँको लाख २४ हजार सय ५३ किलो निर्यात भएको

दोस्रोमा क्यानडामा करोड २२ लाख रुपैयाँको ५४ हजार सय ८७ किलो निर्यात भएको २०७७÷७८ मा अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार सय ९८ किलो छुर्पी निर्यात भएको उल्लेख

सबैभन्दा धेरै अमेरिकामै निर्यात भएको अमेरिकामा अर्ब ७० करोड १३ लाख ५९ हजार रुपैयाँको १० लाख ३२ हजार सय किलो निर्यात भएको दोस्रोमा क्यानडामा १६ करोड १३ लाख ९१ हजार रुपैयाँको ८४ हजार सय किलो निर्यात भएको विभागको तथ्यांक

सम्बन्धित समाचार