२०८३ बैशाख ५ गते , शनिबार

पहिलो पटक नेपालीलाई देखियो ‘मंकीपक्स’

sajilo news
परिवेश मिडिया
२०८१ पौष ५ गते , शुक्रबार
पहिलो पटक नेपालीलाई देखियो ‘मंकीपक्स’

झापा नेपालमा एक जनामामंकीपक्स पुष्टि भएको साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकीपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको

मंकीपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको यसअघि गत असार गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो

अस्पताल स्रोतका अनुसार अहिले ती बिरामीको अवस्था सामान्य उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिसँग ट्रेसिङ भइरहेको मन्त्रालयका एक अधिकृतले बताए

चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ

सरुवा रोग विशेषज्ञहरूका अनुसारमंकीपक्स भाइरस मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न संक्रमण गर्छ संक्रमितसँग नजिकमा रहने व्यक्तिमामंकीपक्स सर्ने जोखिम हुन्छ

मंकीपक्सका लक्षण सामान्यतया देखि हप्तामा हराएर जान्छन् बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ

सम्बन्धित समाचार