२०८३ बैशाख ६ गते , आईतबार

रवि लामिछानेसँग ३ करोड बढी बिगो माग

sajilo news
परिवेश मिडिया
२०८१ पौष ७ गते , आईतबार
रवि लामिछानेसँग ३ करोड बढी बिगो माग

बिर्तामोड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा सहकारीतर्फ सो रकम बिगो दाबी गरिएको हो

उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर भएको सम्पत्ति शुद्धिकरणतर्फ भने लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सय रुपैयाँ रकम बिगो दाबी गरिएको

सहकारीतर्फ कूल अर्ब ५१ करोड ४० लाख १९ हजार सय ९४ रुपैयाँ बिगो दाबी गरिएको

जसमा गोर्खा मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक छविलाल जोशीमाथि करोड २६ लाख ६५ हजार बिगो दाबी गरिएको त्यस्तै, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनमाथि करोड १४ लाख हजार सय ४३ रुपैयाँ बिगो दाबी गरिएको

सम्बन्धित समाचार