२०८३ आश्विन १७ गते , शनिबार

चालु आवको ५ महिनामा कुन कम्पनीले कति बीमा शुल्क उठाए ?

sajilo news
परिवेश मिडिया
२०८१ पौष १० गते , बुधबार
चालु आवको ५ महिनामा कुन कम्पनीले कति बीमा शुल्क उठाए ?

झापा । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर)सम्म जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हुन् ।

यो अवधिमा सबैभन्दा बढी प्रिमियम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ भने सबैभन्दा कम प्रिमियम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । हेर्नुहोस कुन कम्पनीले कति संकलन गरे

सम्बन्धित समाचार