२०८३ बैशाख ६ गते , आईतबार

एपोलो पेन्टस् बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा

sajilo news
परिवेश मिडिया
२०८१ माघ ७ गते , सोमबार
एपोलो पेन्टस् बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा

बिर्तामोड झापाको बिर्तामोडमा आयोजना गरिएको  ‘एपोलो पेन्टस् बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको माघ देखि १९ गतेसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो

बिर्तामोड स्थित धर्मकाँटा उत्तर आयोजना गरिएको महोत्सवका लागि आवश्यक ह्याङ्गर, होटलका लागि आवश्यक स्टल, शौचालय, पानी, बत्ती, मनोरञ्जनका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार भइसकेको आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए

महोत्सवलाई एपोलो पेन्ट्सले मुख्य प्रायोजन गरेको उद्योग तथा व्यापारको प्रबर्धनका लागि आयोजित महोत्सवको उद्घाटन माघ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले दिनको बजे गर्ने तय भएको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए उद्घाटन अघि विहान ११ बजे बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयबाट विभिन्न जातजातीका झाँकी तथा बाजागाजासहितको र्याली निकालिने खतिवडाले बताए

करिब विगाह क्षेत्रफलमा आयोजना गरिएको महोत्सवमा १५० वटा स्टलहरु रहनेछन् भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनहरु महोत्सवमा राखिने आयोजकले जनाएको दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधन, खाद्य वस्तु, कृषिजन्य उत्पादन, कपडा, जुत्ताचप्पल, पेय पदार्थ, दुग्ध उत्पादन, महिला उद्यमीका उत्पादनहरु राखिने बताइएको

महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक विहान बजेदेखि बजेसम्म शिक्षकको निगरानीमा विद्यालयको पोशाकमा आउने विद्यार्थीहरुका लागि प्रवेश निःशुल्क गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए अन्य अवलोकनकर्ताका लागि बजे अगाडीसम्म सय रुपैँया त्यसपछि सय रुपैँया प्रवेश शुल्क तोकिएको प्रत्येक दिन बेलुका सांगीतिक कार्यक्रम आयोजना हुने बताइएको

नेपाल प्रहरी, सशस्त्र प्रहरी निजी सुरक्षा कम्पनीसँग समन्वय गरी कार्यक्रमस्थलमा सुरक्षाको प्रबन्ध मिलाइएको आयोजकले जनाएकोछ महोत्सवस्थलभित्र जुवाजन्य खेल सिसाको भाँडामा मदिरा सेवन निषेध गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले जानकारी दिए उनले आम नागरिकलाई महोत्सवस्थल अवलोकन गरिदिनका निमित्त आग्रहसमेत गरे ।।

सम्बन्धित समाचार