२०८३ आश्विन १७ गते , शनिबार

एमालेको विधान महाधिवेशन आगामी भदौमा

sajilo news
परिवेश मिडिया
२०८१ माघ ९ गते , बुधबार
एमालेको विधान महाधिवेशन आगामी भदौमा

झापा । सत्तारुढ घटक नेकपा एमालेले विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

यसअघि एमालेको १०औं अधिवेशनको केही समयअघि २०७८ असोज १५–१७ मा गोदावरीकै सनराइज सम्मेलन केन्द्रमा प्रथम विधान महाधिवेशन सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार