२०८३ बैशाख ६ गते , आईतबार

शेयर कारोबारमा वृद्धि, नेप्से २७.५८ विन्दुमा पुग्यो

sajilo news
परिवेश मिडिया
२०८१ माघ २० गते , आईतबार
शेयर कारोबारमा वृद्धि, नेप्से २७.५८ विन्दुमा पुग्यो

झापा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार हरियाली छाएको   आज नेप्से ६९.८० अंकले बढेर हजार सय २७ दशमलव ५८ विन्दुमा बन्द भएको हो

नेप्सेका अनुसार आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको आजको कारोबारमा २०२ कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घटेको भने कम्पनीको शेयरमूल्य स्थिर रहेको

आजको कारोबारमा सात कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्   यी कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले बढेको यसका साथै आज तीन कम्पनीको शेयरमूल्य प्रतिशतले बढेका

सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको यस कम्पनीको आज ४१ करोड ९७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको

सम्बन्धित समाचार